संघर्ष

सारंगी फिँजाइरहेका कलाकार

युवराज भट्टराई अनिल गन्धर्वलाई धेरैले चिन्दैनन्। जतिले चिनेका छन्, उनीहरूको सामु छुट्टै परिचय बनाएर बाँचेका छन्, उनी। आफ्नो सारंगीको धुनले संगीतप्रेमीलाई लट्ठ पार्छन्। उनको सारंगीको धुनले ठमेलका धेरै क्याफे र