काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारजन्य घटनामा समयमै अनुसन्धान हुन नसक्दा दोषीलाई कारवाही गर्न कानुनी संकट आउने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । हुन नसक्दा अपराधका घटनाका कानुनी पक्ष कमजोर