विचार

खगेन्द्र तिमी खगेन्द्र नै बन अरु नबन

नेपाल देशमा छोटो–छोटो समयमा धेरै परिवर्तनहरु भए । केही दशक अगाडिसम्म मनमा सोच्दा र कल्पना गर्दा समेत असम्भव जस्तो लाग्ने परिवर्तन भएर छाडे । देशमा गणतन्त्र आयो, एकात्मक राज्य प्रणालीबाट