प्रतिरोध

जनयुद्धमा हतियार बनाएका धनबहादुरलाई ताराखोला बनाउने जिम्मा

बागलुङ—जिल्लाको ताराखोला गाउँपालिका आफैमा विशिष्ट पहिचान भएको पालिका हो। त्यहाँको भौगोलिक अवस्थाका कारण जनयुद्धको समयमा ताराखोला माओवादीको सेल्टर एरिया थियो। उनीहरु त्यसलाई आधारभूमि भन्थे। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि ताराखोला