तथ्य

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौँ — सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा