साहित्य

कोलाहलपूर्ण दृष्य देखेँपछि “क्वारेन्टाइन” उपन्यास जन्मिएको हो : पदम विश्वकर्मा

काठमाडौं  – महामारीको रापमा पिल्सिएको मानव जातिको दुःख, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि पक्षलाई कारूणिक रूपमा प्रस्तुत गरिएको उपन्यास हो, “क्वारेन्टाइन” । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष