बगेको छ रातो रगत उस्तै सग्लो छु दुरुस्तै बोल्छु उस्तै,खान्छु उस्तै हिँड्छु उस्तै, पिउँछु उस्तै खोइ ! किन हो ? `अछुत´ भन्छन् मलाई `कुजात´ भन्छन् मलाई । `छुत´भनिएका उनिहरू र