काठमाडौं — दलित अधिकारकर्मीहरुले जुनसुकै गैरदलितहरुसँगको छलफलमा सधै सामना गर्नु पर्ने प्रश्नहरु हो– दलितभित्र पनि विभेद छ । कामील र सार्कीले दमाईलाई, दमाईले गन्र्धवलाई, गन्धर्वले वादीलाई र वादीले पोडे च्यामेलाई