विशेष

दलितमाथिको विभेद सरकारले नै अन्त्य गर्छ : कानुनमन्त्री तामाङ

  काठमाडौ—कानुन मन्त्री शेरबहादुर तामाङले दलित अधिकार सुनिश्चित गर्नमा सरकार कुनै कन्जुस्याई नगर्ने बताउनुभएको छ । जागरण मिडिया सेन्टर र संसदीय मामिला पत्रकार समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री