विशेष

सिमान्तकृत समुदायकाे लाेपाेन्मुख अमूर्त साँस्कृतिक सम्पदा

  नेपालका दलितहरुको सन्दर्भमा दलित तथा गैरदलित विद्धानहरुले विभिन्न परिभाषा दिएका छन् । कसैले दलितहरु जुनसुकै भाषिक तथा जनजाति समुदायका भए पनि उनीहरु आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक दृष्टिकोणले उत्पीडित