वहस

प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौँ  — भारतको पश्चिम बंगालको कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीय प्रशिक्षार्थी चिकित्सको बलात्कारपछि हत्याको विरोधमा नेपालस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ । शनिबार वैज्ञानिक समाजवादी विद्यार्थी र महिला