वहस

नागरिकताको नाम सच्याइन्छ : प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल

काठमाडाैं — दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुरा गरेर नागरिकताको नाम सच्याइने बताएका छन् । दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको ‘कुकुर कामी’ नाम सच्याउन जिल्ला प्रशासन