रास्वपाको महाधिवेशन असार ७–९ सम्म चितवनमा हुने

दलित अनलाइन बैशाख ३०, २०८३

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महाधिवेशनको मिति तय गरेको छ।

आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।

Shivam Cement

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो। यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank