वारेसमार्फत रविले दर्ता गराए उम्मेदवारी

दलित अनलाइन माघ ६, २०८२

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गएका छन्। चितवन क्षेत्र नं. २ मा रविकाे उम्मेदवारी रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस मार्फत दर्ता गराइन्।

Nic asia bank

सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतमा तारेखमा जानु परेपछि रविले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। आजै पर्सा जिल्ला अदालतले रविसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।  रविले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank