संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा चार नेतालाई

दलित अनलाईन २४ पुष २०८०, मंगलवार १५:२२

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख दलका चार नेतालाई जिम्मा दिएको छ।

समितिले सहमति जुटाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट दिलेन्द्र बडु, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई जिम्मेवारी दिइएको जनाइएको छ।

समितिले सहमति जुटाएर आगामी बैठकबाट विधेयक पारित गर्ने तयारी गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank