मेयर बालेनलाई पितृशोक

दलित अनलाइन मंसिर १५, २०८२

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।  बालेनका बुबा रामनारायण शाहको केहीबेरअघि उपचारका क्रममा निधन भएको छ।

Shivam Cement

उनलाई आइतबार बिहान सिभिल अस्पताल भर्ना गरिएको थियो। अस्पताल पु¥याउँदा बेहोस रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उनमा मधुमेह र पिसाबको संक्रमण देखिएको थियो। पिसाबको संक्रमण शरीर भरी नै फैलिएको बताइएको छ।  आयुर्वेद डाक्टर रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank