प्रलोपाले सन्तोष परियारको हस्ताक्षरमा टिकट बाँड्ने

दलित अनलाइन मंसिर १४, २०८२

काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अध्यक्ष परिषद्‍मा रहेका सन्तोष परियारको हस्ताक्षरमा चुनावको टिकट बाँड्ने निर्णय गरेको छ। चुनावमा उम्मेदवारको आधिकारिकताका लागि प्रलोपाले परियारको हस्ताक्षर चलाउने गरी निर्वाचन आयोगमा नाम पठाएको हो।

Shivam Cement

प्रलोपा अध्यक्ष परिषद्‍का पाँचजना छन्। निर्वाचन प्रयोजनका लागि एक जनाको हस्ताक्षर आवश्यक पर्ने भएकाले परियारलाई तोकिएको प्रलोपाले जनाएको छ। प्रलोपाले चुनावी प्रयोजनका लागि दल दर्ता गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank