काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अध्यक्ष परिषद्मा रहेका सन्तोष परियारको हस्ताक्षरमा चुनावको टिकट बाँड्ने निर्णय गरेको छ। चुनावमा उम्मेदवारको आधिकारिकताका लागि प्रलोपाले परियारको हस्ताक्षर चलाउने गरी निर्वाचन आयोगमा नाम पठाएको हो।
_BQQvOkuXtk.gif)
प्रलोपा अध्यक्ष परिषद्का पाँचजना छन्। निर्वाचन प्रयोजनका लागि एक जनाको हस्ताक्षर आवश्यक पर्ने भएकाले परियारलाई तोकिएको प्रलोपाले जनाएको छ। प्रलोपाले चुनावी प्रयोजनका लागि दल दर्ता गरिसकेको छ।


























Leave a Reply