जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन [तस्बिरहरू]

दलित अनलाइन जेष्ठ १०, २०८२

काठमाडौँ —  कथित उच्च जातकी केटीसँग प्रेम–विवाह गर्न खोजेको निहुँमा रुकुम–पश्चिम, चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित उनका ५ साथीको हत्या भएको सम्झनामा काठमाडौंको माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन गरिएको छ ।

दलितका लागि दलित अभियान नेपालले शनिबार विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको हो । रुकुमको सोतीमा नवराजसहित २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको हत्या भएको थियो । घटनामा २३ जना प्रतिवादीले जन्मकैद सजाय भुक्तान गरिरहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank