मुख्य राजमार्गको अवस्था: कतै पूर्ण अवरुद्ध, कतै एकतर्फी

दलित अनलाइन चैत्र २८, २०८१

काठमाडौँ—   बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी र पहिरो गएको छ । पहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

नेपाल प्रहरीले जारी गरेको बिहान ८ बजेसम्मको अपडेट अनुसार विभिन्न ९ स्थानका राजमार्गमा पहिरो गएको छ । जसमध्ये ३ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ५ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिलो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।

Laxmi sunrise bank 2034

प्रहरीका अनुसार रुकुम पश्चिमको राप्त राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ । त्यस्तै, कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पहिलोका कारण पूर्णरुपमा अवरोध छ ।

489240681_632142789592352_1495732012071302300_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank