काठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।
शुक्रबार साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बाेलाइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

Leave a Reply