कहाँ छ देश बनाउने शक्ति ?

दलित अनलाईन १४ कार्तिक २०८०, मंगलवार ११:३१

यसो भएन उसो भएन, यो बिग्रियो त्यो बिग्रियो, यसो हुनु पर्थ्यो, उसो हुन पर्थ्यो, देश बनेन बन्दै बनेन, बर्बाद भो’ जस्ता सदाबहार गनगन र गुनासा गर्नेहरुलाई अचेल प्रतिप्रश्न गर्न मन लाग्छ,’ गर्नु पर्थ्यो चाहिँ कस्ले ?

देश बनाउँने पर्थ्यो कस्ले ? कस्को जिम्मेबारी हो यो ? देश बनाउँने ठेक्का कस्ले पाएको छ कसबाट ? अझै पनि गर्दिने कस्ले हो ? कोसंगको गुनासो हो यो ? कोसँग छ त्यस्तो शक्ति ?

शक्ति, क्षमता र योग्यता नै नभएकाहरुसँग त्यस्तो गुनासो गर्नुको कुनै अर्थ छ ?

यस्ता प्रतिप्रश्नको अर्थ-वाक्क दिक्क लागेर चिडचिडाहट, ओठे जवाफ व्यक्त गर्नका लागि भने हैन । त्यस्ता गुनासोकर्ताप्रतिको कुनै पूर्वाग्रह वा वितृष्णा हैन । गुनासो नाजायज छ भन्ने पनि हैन । एक आधारभूत प्रश्नमा मानिसको ध्यान खिच्न खोजेको मात्र हो । के देश बनाउँने ताकत वा शक्ति कसैसँग छ यतिखेर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank