दोरपाटनमा देवकुमार नेपाली ४ सय ७४ मतले अगाडी

दलित अनलाईन २ जेष्ठ २०७९, सोमबार २०:०२

ढोरपाटन — ढोरपाटन नगरपालिकामा एमालेका उम्मेदवार देवकुमार नेपाली ३२४५ मतका साथ अग्रस्थानमा छन् । नेपालीलाई पछ्याइरहेका माओवादी केन्द्रका चन्द्रलाल अर्यालले २७७१ मत ल्याएका छन् ।

६८८३ मत गणना गर्दा उम्मेदवार देवकुमार नेपालीले ४७४ मतले माओवादी केन्द्रका चन्द्रलाल अर्यालभन्दा अगाडी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले २७७१ मत पाएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank