महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार शिब प्रशाद कट्टेलको अग्रता

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १७:१५

ललितपुर—ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिब प्रशाद कट्टेलले अग्रता लिएका छन् ।  ६९ मत गनिसक्दा माओवादी केन्द्रका उम्मेदवार  कट्टेलले  २५ मत पाएका हुन्।

नेकपा एमालेका उम्मेदवारले २१ मत पाएका छन्। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मत पाएको छ।

उपमेयरमा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेले २९ मत पाएको छ। नेपाली कांग्रेसका उम्मेदवारले २४ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank