प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

दलित अनलाइन साउन १४, २०८३

काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank