विष्णु पौडेललाई काठमाडौं ल्याइयो

दलित अनलाइन असार ९, २०८३
काठमाडौं —  नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको छ। सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई रातारात बाँकेको नेपालगंज हुँदै स्थलमार्गबाट काठमाडौं ल्याइएको हो।

मंगलबार उनलाई ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको छ। विभागले आवश्यक प्रक्रिया पुरा गरि म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank