यस्तो रह्यो, छुवाछूत अन्त्यका लागि पदयात्रा धनगढीमा (फोटो फिचर )

दलित अनलाईन ६ चैत्र २०७५, बुधबार २१:१८

धनगढी– जातीय विभेद तथा छुवाछूतको व्यवहारिक अन्त्यका लागि थालिएको महाकाली मेची पदयात्रीलाई धनगढीमा विशेष कार्यक्रम गरी भव्य स्वागत गरिएको छ ।
धनगढी उप–महानगरपालिका ,दलित अधिकारकर्मी र निजी सरोकारवालाहरुले ऐक्यवद्धतासँगै भव्य स्वागत गरी विशेष कार्यक्रम गरिएको  हाे ।

उप–महानगरपालिका र विभिन्न संघसंस्थाहरुको ऐक्यवद्धतामा पञ्चेबाजासहित निकालिएको ¥यालीसँगै कोणसभा समेत  गरिएको  थियो । कार्यक्रममा प्रदेश सांसदहरु, धनगढी नगरपालिकाका प्रमुख,उपप्रमुख ,महाकाली मेची पदयात्री,गैसस महासंघ,संघसंस्था ,पत्रकार ,नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागीता रहेका  थिए । महाकालीबाट मेचीसम्मको पदयात्रामा निस्किएका अभियन्ताहरु होमराज आर्चाय ,रिता परियार र अशोक दर्नालाई ¥यालीसँगै महान अभियाननको थालनी गरेको भन्दै मेयर र मुख्यमन्त्रीबाट सम्मान समेत गरिएको थियो ।

तस्बिरहरु

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank