काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको चितवनमा जारी छ।

महाधिवेशनको आज दोस्रो आजबाट बन्द सत्र सुरु हुँदै छ। दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ। सुरक्षाकर्मीहरूले बन्दसत्रको हलबाहिर कडा चेकजाँच गरिरहेका छन्। आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबार सम्म चल्ने छ।































Leave a Reply