सदनमा प्रतिपक्षीको अवरोध, सदनमा प्रधानमन्त्री खाेज्दै मागे राजीनामा

दलित अनलाइन बैशाख ३०, २०८३

काठमाडौं — प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्।

सभामुख डिपी अर्यालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएलगत्तै विपक्षी दलहरुले उठेर संसदमा अवरोध गरेका थिए।

Shivam Cement

लगत्तै समभामुख अर्यालले बोल्न खोजे । त्यसपछि विपक्षी सांसदहरुले संसदमा प्रधानमन्त्री चाहियो भन्दै नाराबाजी गरेका थिए।

उनीहरुले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्। अहिले पनि संसदमा अवरोध जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank