युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

दलित अनलाइन बैशाख ८, २०८३

काठमाडौँ —  टी–२० आई सिरिजको दोस्रो खेलमा युएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल बनायो।

त्रिवि क्रिकेट मैदानमा युएईका अक्षदीप नाथले नटआउट सर्वाधिक ५३ बनाउँदा मोहम्मद अर्फनले ३२ र अदिब उस्मानीले ३० रनको योगदान गरे। युएईका चार खेलाडी अंकविहीन रहँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

NTC

नेपालका लागि सन्दीप लामिछानेले एक विकेट मेडनसहित सर्वाधिक तीन विकेट लिँदा हेमन्त धामीले दुई विकेट हात पारे। नन्दन यादव र साहब आलमले समान एक विकेट निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank