काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल आज औपचारिक भ्रमणकाे लागि जापान जाँदैछन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी २१ गतेसम्म जापान जान लागेका हुन्।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


























Leave a Reply