प्रचण्डले भने– फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ

दलित अनलाइन पुस ११, २०८२

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा ‘प्रचण्ड’ले चुनावको विकल्प नभएको बताएका छन्।

Nic asia bank

‘प्रचण्ड’लाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरेको हुँ। ‘प्रचण्ड’सँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनका लागि सरकारलाई सहयोग रहने बताउनुभयाे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank