काठमाडाैं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्य संख्या २ लाख ४१ हजार ७ सय ९९ पुगेको दाबी गरेको छ।
शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठानिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ।
यद्यपि, ती मध्ये अहिलेसम्म १ लाख ७३ हजार ५९ सदस्यको मात्रै प्रमाणीकरणभएको उल्लेख गरिएको छ।
तीमध्ये थारू समुदायको सदस्यता १.५ प्रतिशत, मुस्लिम समुदायको १.१ प्रतिशत, आदिवासी जनजातिको १९.३ प्रतिशत र दलित समुदायको सहभागिता ७.३ प्रतिशत रहेको छ। रास्वपामा महिला सदस्य संख्या १४ प्रतिशत रहेको जनाइएको छ।
हेर्नुहोस् पूर्णपाठ


_UAliKuUxWq.gif)
























Leave a Reply