काठमाडाैं — हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ। गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन्।
-1761647546.jpeg)
-1761647546.jpeg)
-1761647545.jpeg)
-1761647545.jpeg)
-1761647544.jpeg)
-1761647544.jpeg)


























Leave a Reply