‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १० लाखको घोषणा

दलित अनलाइन भदौ २९, २०८२

काठमाडौं— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छन् ।

साथै, कार्कीले आन्दोलनका क्रममा घाइते भएकाका व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ । काकीृले सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी छन् ।

कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । कार्कीले सोही दिन उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank