राजीनामा दिने मुडमा राष्ट्रपति रामचन्द्र पौडेल

दलित अनलाइन भदौ २४, २०८२

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले पदबाट राजीनामा दिने भएका छन्। पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष राजीनामा दिने तयारी गरेका हुन्।

जेन-जी आन्दोलन चर्किएसँगै राष्ट्रपति शितल निवासमा समेत आगजनी भएपछि राष्ट्रपति राजीनामा दिने मुडमा पुगेका शितल निवास स्रोतले बतायो। त्यसअघि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank