
काठमाडौँ — कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ।
सभामुख देवराज घिमिरे र दलहरूबीच भएको छलफलमा संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीबारे ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको हो।
_KhaYWeEYXG.gif)
संसदीय समितिमा नेपाली कांग्रेस र एमालेबाट मिान २ सदस्य रहने छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना सदस्य रहने सहमति दलहरुबीच भएको छ। समितिमा रहने सदस्यको नाम भने दलहरुको सिफारिसका आधारमा तय हुनेछ।
Leave a Reply