जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस घोषणा

दलित अनलाइन जेष्ठ १५, २०८२

काठमाडौँ — सरकारले छुवाछुत र भेदभावरहित समाज निर्माणमा बल पुर्याउने उद्देश्यले हरेक वर्ष जेठ २१ मा जातीय भदेभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने घोषणा गरेको छ ।
समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि छुवाछुत र भेदभावविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने नीति लिइएको अर्थमन्त्री विष्णु पौडेलले संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

Shivam Cement
राष्टिय दिवसका अवसरमा सामाजिक अन्तरमिलन तथा अन्तर्घुलन विशेष कार्यक्रम सञ्चालन गरिने पनि सरकारको घोषणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank