
काठमाडौं — दलित समुदायमाथि पछिल्लो चरणमा श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, उत्पीडन, हत्या, वहिष्कारविरुद्ध र दलित समुदायका आधारभूत मुद्धा र मागहरुलाई राज्यत्तामा सम्बोधन गराउन दबाब दिने उद्देश्यले नेपाल दलित मुक्ति मोर्चाले निरन्तर विरोध प्रर्दशन गरेको छ ।
नेपाल दलित मुक्ति मोर्चाले विहिबार र शुक्रबार दलितमाथि भएको दमनको विरोधमा माइतीघरमा विरोध प्रर्दशन गरेको हो ।
Leave a Reply