शान्तिश्री परियारकाे ‘फूलमती चनमती’ तीज गीतले तताउँदै बजार (भिडियो)

दलित अनलाईन १६ श्रावण २०७६, बिहीबार ०८:२४

काठमाडाैं-सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीजी गीत ‘नाचौँ कि ननाचौँ चनमती’ सार्वजनिक भएसँगै अत्यधिक मन पराइएकाे छ।

शसक्त शब्द तथा आवाजमा सजिएको यो गीतका शब्द नेत्र अर्यालका हुन् भने लय खेम सेन्चुरीको हो। गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र खेम सेन्चुरीले साथ दिएका छन्।

चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको यो गीत सार्वजनिक भएकाे पाँच दिनमै युट्युवमा चार लाख ६५ हजार भन्दा बढीले हेरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank