सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश विश्वकर्मा नियुक्त

दलित अनलाइन जेष्ठ ६, २०८१

सुदूरपश्चिम—  सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा  गणेश विश्वकर्मा नियुक्त भएका छन्

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वकर्मालाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वकर्मालाई शपथ ग्रहण गराएका हुन् ।

सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएका विश्वकर्मा दलित समुदायका बौदिक व्यक्तित्वको रुपमा चिनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank