एमसिसी परियोजना आजबाट कार्यान्वयनमा

दलित अनलाईन १३ भाद्र २०८०, बुधबार १७:१०

काठमाडौँ — बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना एमसिसीका परियोजना आजबाट कार्यान्वयनमा गएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ।

त्यसका लागि आज अर्थ मन्त्रालयमा एक औपचारिक समारोहकाे आयोजना गरिएकाे थियाे। यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो। यससँगै पाँच वर्षको समय तोकिएको एमसिसीका परियोजना कार्यान्वयनमा गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank