भंग गर्‍यो कांग्रेसले दलित संघ

दलित अनलाईन १० श्रावण २०८०, बुधबार २०:३३

काठमाडाैं—  नेपाली कांग्रेसले दलित संघको केन्द्रीय समिति भंग गरेको छ । विगतमा अधिवेशन गर्ने भनि तोकिएको मितिमा दलित संघले अधिवेशन गर्न सकेको थिएन ।

दलित संघको म्याद समाप्त भएकाले भंग गरिएको महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको निर्णय सुनाए । १५ भदौ भित्र पार्टीमा आवश्यक परामर्शबाट तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank