तनहुँ- १ : डा. स्वर्णिम वाग्ले ४९८५ मतान्तरले अगाडि

दलित अनलाईन ११ बैशाख २०८०, सोमबार ०९:४३

काठमाडौं  —  तनहुँ- १ मा १३ हजार ७५९ मतगणना भएको छ। सोमबार बिहानको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

वाग्लेले ९१९८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले  ४२१३ मत पाएका छन्। वाग्ले ४९८५ मतान्तरले अगाडि छन् ।

एमालेका सर्वेन्द्र खनालले  २४३० मत प्राप्त गरेका छन्। वाग्ले र खनाल एक्ला एक्ला प्रतिस्पर्धा गरेका हुन् भने भट्टराई सत्तारुढ दलका साझा उम्मेदवार हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank