मतदानको समय सकियो, साँझबाट मतगणना सुरु हुने

दलित अनलाईन १० बैशाख २०८०, आईतवार १७:४५

काठमाडौं — उपनिर्वाचन अन्तर्गत तीन निर्वाचन क्षेत्रमा भएको मतदानको समय सकिएको छ। मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम तोकिएको थियो।

मतदानको समय सकिए पनि ५ बजे अगावै मतदान केन्द्रमा लाइनमा रहेका मतदाताले भने मत खसाल्न पाउने छन्।

चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो  निर्वाचन सकिएलगत्तै बेलुकाबाट मतगणना सुरु हुने आयोगले जनाएको छ।

निर्वाचन लगत्तै मतगणना शुरु हुने भएकाले निर्वाचनको परिणाम चाँडै आउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank