काङ्ग्रेस नेता अनिल परियारको हत्या

दलित अनलाईन २६ बैशाख २०७९, सोमबार १०:२६

चितवन — नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको छ।  भरतपुर महानगरपालिका–१२ का  कान भनिने २८ वर्षीय अनिल परियारको आइतबार साँझ  छुरा प्रहार भएको हो।

भरतपुर–७ कृष्णपुर खेलमैदाननजिक साढे ७ बजेतिर अज्ञात समूहले छुरा हानेको हो। घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। परियारका शरिरभरि चोट लागेको छ।  छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको  प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank