रुकुमकाे चौरजहारी नगरपालिकामा रश्मी सार्की निर्विरोध

दलित अनलाईन १७ बैशाख २०७९, शनिबार १२:०३

रुकुम— रुकुमकाे चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि.क. सार्की निर्विरोध निर्वाचित भएकी छन् । नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank