काठमाडौं — नेपाली कांग्रेसका नेता जीवन परियारले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसका युवा नेता जीवन परियार बैचारिक धारका युवा नेता मान्छिन् । कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको प्यानलबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराए । उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
केन्द्रीय सदस्य समेत रहेका परियारले उम्मेद्बारी वर्गीय चपेटामा परेका सम्पुर्ण दलित समुदायको प्रतिनिधिमुलुक आवाज र रुपान्तरणका लागि रहेको बताउदै अहिलेको सन्दर्भमा मुख्य निर्णायक जिम्मेवारी लिन चाहेको बताए ।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षधर मानिने परियारले पार्टीलाई रुपान्तरण सहितको एकता र सशक्त संगठनका लागि परिपक्व युवा नेतृत्व आजको मुल आवस्यकता रहेको भन्दै मुल धारका नेता गणबाट आफ्नो उम्मेदवारीका लागि सहयोग गरेको बताए ।
Leave a Reply