यी हुन् एमालेका दलित क्लस्टरका केन्द्रीय सदस्य

दलित अनलाईन १३ मंसिर २०७८, सोमबार ११:२३

चितवन — नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ ।
अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको हो ।

शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई अधिकार प्रदान गरेबमोजिम उनले नाम प्रस्ताव गरेका थिए ।

यी हुन् एमालेका दलित क्लस्टरका केन्द्रीय सदस्य

खुल्लाबाट

  छविलाल विश्वकर्मा सचिव

केन्द्रीय सदस्य

दलित खुल्ला

रामदयाल मण्डल

ईश्वरी रिजाल

वोमवहादुर विश्वकर्मा

पुरनसिंह दयाल

गोविन्द नेपाली

जीतु गौतम दर्जी

जंग नेपाली

रामप्रित राम

दलित महिला

शिवकुमारी गोतामे सार्की

रामरती राम

विष्णुमाया विक

सविता रसाईली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank