धनगढीमा दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सुरु[ तस्बिरहरू]

दलित अनलाईन २७ कार्तिक २०७८, शनिबार २३:२५

धनगढी –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नेपालको कार्तिक २७ देखि २९ सम्म धनगढीमा हुने सम्मेलन सुरु भएको हो ।

मोर्चाले धनगढीमा सुरु हुने सम्मेलनको सौराहादेखि खुल्ला मन्चसम्म ¥याली निकालेको थियो।

सम्मेलनको लागि देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्। सम्मेलनको उद्घाटन कार्यक्रममा महासचिव विप्लवसहित अन्य केन्द्रीय नेताहरू सहभागी भएका छन्।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank