जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधान थुनामुक्त

दलित अनलाईन ९ असार २०७८, बुधबार १४:५२

काठमाडौँ — कोठा खोज्ने क्रममा जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधान थुनामुक्त भएकी छन् । सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाेड्न भनेपछि उनी थुनामुक्त भएकी हुन् ।

जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank